Welcome to Lungreli Samaj • Latest News • Social Activities • Community Updates
Banner
लुँग्रा शाखा

लुँग्रा (मूल स्थान) मा रहेको शाखाले सामाजिक विकास र परम्परा संरक्षणमा भूमिका खेलिरहेको छ।

सुरत शाखा

सुरतमा बसोबास गर्ने समुदायलाई संगठित गरी विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ।

पुणे शाखा

पुणे शाखा गठन छिट्टै हुने छ र यसले सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।