Welcome to Lungreli Samaj • Latest News • Social Activities • Community Updates
Banner

Constitution of the Society (समाजको विधान)

चौरपाटी गाउ― पालिका वडा नं. ५ लुँग्रा, अछाम जिल्लाको नै एउटा परिचित गाउ― हो । परन्तु केही वर्षदेखी गाउ―मा देखा परेका समान्तीवाद, वशंवाद, पार्टीवाद तथा जातिय छुवाछुतका भेदभावदेखि लिएर सामाजिक कार्यहरुमा भ्रस्टचारको गतिविधि बढ्नुको साथै समाजमा एकता देखा न परेका कारणले वर्तमान युगका युवाहरुको सकारात्मक, स्वच्छ सोच र निश्वार्थ समाज सेवा, शान्ति, विकाश र समृद्धिको आकांक्षा पूर्ण गर्ने हेतुले “लुँग्रेली समाज” नामक मुुुनाफा रहित गैर सरकारी सामाजिक संस्थाको स्थापनाका लागी संस्था दर्ता ऐन २०३४ को अधिनमा रही यो विधान तयार पारिएको छ ।