Welcome to Lungreli Samaj • Latest News • Social Activities • Community Updates
Banner

लुँग्रेली समाज किन ?

चौरपाटी गाउँपालिका–५, लुँग्रा (अछाम) मूलका दाजुभाइ तथा दिदीबहिनीहरू देश र विदेशका विभिन्न स्थानमा फैलिएका छन् । “लुँग्रेली समाज” भन्ने नामले तिनीहरूलाई एउटै पहिचानमा बाँध्ने प्रयास गर्दछ —

‘हामी लुँग्रेली हौं’ भन्ने भाव जागृत गराउँदै, आपसी सहयोग र एकताको लागि एउटा साझा प्लेटफर्म प्रदान गर्दछ ।
...
About us

लुँग्रेली समाज एक गैर–नाफामुखी, गैर–राजनीतिक र समुदाय–केन्द्रित संस्था हो, जसको स्थापना चौरपाटी गाउँपालिका–५, लुँग्रामा बसोबास गर्ने व्यक्तिहरू तथा परिवारहरूलाई एकै थलोमा ल्याई, एकताबद्ध गर्ने र सशक्त बनाउनका लागि गरिएको हो। यस संस्थाको प्रमुख उद्देश्य शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, सांस्कृतिक संरक्षण, आर्थिक सशक्तिकरण र दिगो सामुदायिक विकासमा योगदान पु¥याउनु हो। समाजले समुदायमा विद्यमान समस्या समाधान, आपसी सहयोग प्रवद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिलाई आफ्नो मूल आधारका रूपमा अंगालेको छ।



थप पढ्नुहोस् →

Transparently Unveiling our Account

TOTAL COLLECTION

TOTAL BANK AMOUNT

TOTAL EXPENSE

REMAINING BALANCE